एशिया प्रशान्त सम्मेलन : नेपालको पर्यटकीय प्रवद्र्धन

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०२०’ प्रवद्र्धन हुने भएको छ । नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलनबाट नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत टेवा पुग्ने मानिएको छ । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुने छ । सम्मेलनमा छ … Continue reading एशिया प्रशान्त सम्मेलन : नेपालको पर्यटकीय प्रवद्र्धन